A Manufacturer of EPS concrete blocks, pressed blocks, and further concrete products.

उच्च गुणस्तरका एक्स्प्यनडेड पोलीस्टिरेन कंक्रीट (इपीएस - सी) सामग्रीहरुका उत्पादक

इपीएस फुलाएर उच्च गुणस्तरको OPC सिमेन्ट, पानी र विशेष रासायन मिसाई विभिन्न प्रकारका निर्माण सामग्रीहरू उत्पादन गरिन्छ जस्तै ब्लक र इन्सुलेसन ब्लक। साथै भुइँ तथा छतको ढलान पनि गर्न सकिन्छ।

थप जानकारी

इपीएस कंक्रीट का सामग्रीहरु प्रयोग गर्न सकिने स्थानहरु:

  • इपीएस – कंक्रीटबाट बनेका उत्पादनहरु आवासीय, व्यवसायिक भवन तथा उद्योग कलकारखाना निर्माणको लागि प्रयोग गर्न सकिन्छ:

  • विभिन्न नाप तथा घनत्वको इपीएस कंक्रीट ब्लक उत्पादन गर्न ।

  • भुइँतला तथा छत ढलानको लागि Ready mix concrete जस्तै प्रयोग गर्न सकिन्छ ।

  • बाहिरी ताप तथा ओस नियन्त्रण गर्न इन्सुलेसन ब्लकको रुपमा प्रयोग गर्न सकिन्छ ।

आवासीय निर्माण

वाणिज्यिक निर्माण

औद्योगिक निर्माण

Why Us?

डि. आर. बिल्डर्स एण्ड मेकर्स नै किन ?

डि. आर. बिल्डर्स एण्ड मेकर्स EPS-Concrete बाट बन्ने निर्माण सामग्रीहरु उत्पादन गर्ने नेपालको पहिलो कम्पनी हो। EPS को प्रयोगबाट लिन सकिने फाइदाहरु धेरै छन् साथै लागत पनि कम पर्ने हुनाले विश्वभरि नै यसको प्रयोगमा वृद्धि भइरहेको छ। पुराना निर्माण सामग्रीको राम्रो विकल्पको रूपमा यसको प्रयोग बढ्दो छ। यस्ता निर्माण सामग्री नेपालमा हालसम्म उत्पादन भएको थिएन। अब यहाँहरुले ढुक्क भएर यसको प्रयोग गरी फाइदा लिन सक्नुहुनेछ। तपाईंको निर्माण प्रक्रियालाई सरल र सस्तो बनाउन हामी सदैव तत्पर छौं।

थप जानकारी

प्रशंसापत्र

उपभोक्ताहरु को प्रतिक्रियाहरु: